क्रिकेट

नेपालको टीट्वेन्टी वरीयता खस्कियो

आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।