सरकार

स्थानीय तह निर्वाचन : ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिह्न दिइने व्यवस्था छ ।